६ भदौ(एजेन्सी)- काठमाडौ : चीनलाई ध्यानमा राखेर सरकार आफ्नो सैन्य शक्ति मजबुत गर्न जुटेको छ । यस अनुसार ५ हजार किलोमिटरसम्म मार हान्ने अग्नी-५ इन्टर कन्टिनेन्टल ब्यालिस्टिक मिसाइलको विकास गर्न लागिपरेको छ । यस मिसाइलको माध्यमबाट चीनसँग जोडिएको भारतको सिमासँग चीनको कुनै पनि बागमा हमला गर्नन सकिने छ ।
चीनद्वारा लगातार भइरहेको सीमा उल्लंघन र वास्तविक सिमानाको नजिक आफ्नो सैनिक शक्ति बनाउनतर्फ भारत लागि परेको छ । आई पर्ने जुनसुकै स्थितिसँग सामना गर्नका लागि भारतले आफ्नो शक्ति बढाउने तथा त्यस को साथ् साथै अत्याधुनिक हतियार सिमा नजिक पुर्याउने क्रम बढाएको छ । यति
मात्र नभई जमिनमा कुनै पनि तरअको चिनियाँ कार्यको जवाफ दिनका लागि भारतीय
सेना ६४ हजार ६ सय ७८ करोड भारतीय रूपैयाँ खर्च गरेर माउन्टेन स्ट्राईक
सेनाको समेत विकास गरिरहेको छ । यसमा ९० हजार सैनिक समावेश गरिएको छ ।
मोदी सरकारले भारतको आफ्नो पूर्वी क्षेत्रमा जमिनबाट हावामा मार हान्ने ६ आकाश मिसाइल तयारी अवस्थामा राखेको कुरा जानकारीमा आएको छ । यस बीचमा सीमामा जोडिएका सुरक्षा व्यवस्थाबारे जानकारी लिनका लागि गृह राज्य मन्त्री किरण रिजिजू शनिबार लद्धाखको भ्रमण गर्दैछन् ।
आकाश मिसाइलमार्फत भारतले चीनका हेलिकप्टर, ड्रोनबाट र लडाकु विमान हुने हमलाको जवाफ दिन सक्छ । यसभन्दा अगाडि भारतीय वायुसेनाले तेजपुर सुखोई-३० एम के आई लडाकु विमान लगिएको छ । चीनसँग जोडिएको ४ हजार ५७ किलोमिटर लामो सीमामा चीनको चहलपहलमाथी कमी ल्याउनका लागि भारत आफ्नो सैन्य ताकत बढाउने योजनामा अघि बढिरहेको छ । सुखोई विमान र आकाश मिसाइलको तैनाथी सोही योजनाको एक पाटो हो ।

No comments